-
निजगढ विमानस्थलको विकल्प खोज्नुपर्ने भन्दै युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
उक्त विमानस्थलका लागि ठूलो संख्यामा रुखहरु फडानी गर्नुपर्ने र त्यसले पर्यावरणमा नकारात्मक असर पार्ने भन्दै उनीहरुले निजगढ विमानस्थलको विकल्प खोज्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।पर्यावरण जोगाउनका लागि वनजंगल संरक्षण गर्नुपर्ने मागसहित उनीहरुले माइतिघरदेखि बानेश्वरसम्म र्यालीको आयोजना गरेका थिए । निजगढको वैकल्पिक समाधान खोजौँ, एयरपोर्टभन्दा वनजंगल नै रोजौँ भन्दै उनीहरुले नारावाजी गरेका थिए ।उनीहरु ‘हरियो वन कसको धन?, पर्यावरण बचाऊँ’ लगायतका नारा लेखिएका प्लेकार्डहरु बोकेरप्रदर्शनमा सहभागी भएका थिए ।
News Desk 0 response शुक्रबार, चैत्र ६, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३