-
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर २३ बस्ने १४ वषिर्य साहिद हुसेनको हत्यामा संग्लगन रहेका ३ जना अभियुक्त पक्राउ परेका छन् ।सोहि वडाका २५ वर्षिय कियामुदिन मंसुरी, अमर मिया हुसैन हजाम र आबेदिन मिया असारी रहेको प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले बताएका छन् । हत्यामा प्रयोग गरिएको खुकुरी समेत फेला पारेको अभियुक्तहरुले हत्या गरेको स्वाीकरेको शाहीले बताए ।
सो बालक फागुन ११ गते देखि हराएको निजका अभिभावकले फागुन १३ गते जिल्ला प्रहरी कार्यलयमा खोजतलाश गरि पाउ भनि निवेदन दिएको प्रहरीले जनाएको छ । प्रहरीले हुलिया सहितको देश भरिको प्रहरी युनिटमा खवर गरेको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरिक्षक गौतम मिश्रको नेतृत्वमा अनुसन्धान टोली खटाई मेनुअल र प्राविधिक रुपमा अनुसन्धान गरिएको थियो । अनुसन्धानको क्रममा ५० जना भन्दा बढिसँग सोधपुछ समेत गरिएको थियो ।परिवारीक तथा जग्गा सबन्धि विवादको रिसइवी, आपस विवाद, प्रमे संबन्धको कारणले हत्या गरिएको प्रहरी उपरिक्षक शाहीले जानकारी गराएका छन् ।
News Desk 0 response बुधबार, चैत्र ४, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३