-
नेपालमा थप ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ३७ पिसिआर परिक्षणका क्रममा ४ सय २७ जना र ४ हजार ७८ एन्टीजेन परिक्षणका क्रममा ९४ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ८ सय ९२ जनाको मृत्यु भएको छ । त्यस्तै थप ३ हजार ९ सय ३५ जना संक्रमणमुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ३८ हजार ५ सय ८३ जना निको भएका छन् । हाल नेपालमा २२ हजार ५ सय ८४ सक्रिय संक्रमित आइशोलेशनमा र १ सय १८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response आइतवार, फाल्गुन १, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३