-
नेपालमा थप ५ हजार ५ सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर १० हजार ७ सय ७६ जनाको पीसीआर परिक्षण गर्दा ३ हजार ६ सय ५७ जना र ६ हजार ८ सय ९८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ९ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० लाख ८८ हजार २ सय ५१ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ७ सय ५२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै २४ घण्टामा थप ८ हजार २ सय ६७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ७१ हजार १ सय ६५ जना निको भएका छन् । हाल देशभर ७४ हजार ६ सय ५३ सक्रिय संक्रमित आइशोलेशन र १ सय ३७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response मङ्लबार, माघ १८, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३