-
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन तथा रुद्राभिषेक पूजा गरेकी छन्। हालै सम्पन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथप्रति कृतज्ञता व्यक्त गर्दै उनले विशेष पूजा अर्चना गरेकी हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार मुलुकलाई शान्ति, स्थायित्व र लोकतान्त्रिक मार्गमा अघि बढाउन सबै पक्षबाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्न उनले पूजा गरेकी हुन्। पूजा पश्चात् कार्कीले देश अब थप उन्नति र समृद्धिको दिशातर्फ अघि बढोस् भन्ने कामना व्यक्त गरिन्।
उनले नेपाली समाजमा आपसी एकता, सद्भाव र सहकार्यको भावना अझ सुदृढ हुँदै जानुपर्नेमा जोड दिँदै सबैलाई मिलेर अघि बढ्न आह्वान समेत गरिन्।
उक्त अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा तथा कार्यकारी निर्देशक सुवास जोशीलगायतको उपस्थिति रहेको थियो।
News Desk 0 response बुधबार, चैत्र ४, २०८२
सम्बन्धित शीर्षकहरु
-
ग्रिन सिटीमा २१० फिट अग्लो राष्ट्रिय झण्डा, इनरुवा बनाउँदै धार्मिक–पर्यटकीय केन्द्र
बुधबार, चैत्र ११, २०८२ -
इटहरीमा ‘ईद मिलन’ कार्यक्रम सम्पन्न
सोमवार, चैत्र ९, २०८२ -
महेन्द्र मेमोरियल एकेडेमी दुहबीमा ‘कुशल अभिभावकत्व’ कार्यशाला सम्पन्न
सोमवार, चैत्र ९, २०८२ -
इटहरीमा नेपाल डिभिएम ग्लोबल एकेडेमीको अभिभावक दिवस भव्य रूपमा सम्पन्न
बिहिबार, चैत्र ५, २०८२

सोमवार, चैत्र ९, २०८२