-
इलाम। दशैंको टिकाको भोलीपल्ट देखिको दुई दिने वर्षाका कारण आएको बाढी तथा पहिरोबाट पिडित बनेका इलामका विभिन्न ठाँउका एक सय वढी परिवारलाई क्वीक रेसक्यु टिम नेपालले राहत सामाग्रीहरु वितरण गरेको छ ।
स्थानिय इसाई समाज र वडाका जनप्रतिनिधीहरुको समन्वयमा इलामको माईजोगमाई गाँउपालिका ,सुर्योदय नगरपालिका ,देउमाई नगरपालिका र माई नगरपालिका क्षेत्रका बाढी तथा पहिरो पिडित परिवारहरुलाई खाद्यान्न, त्रिपाल, ओढ्ने,जस्तापाता र नगद लगायतका सामाग्रीहरु वितरण गरिएको र माई नगरपालिका ८ मा ९ जना लाई एक एक बण्डल जस्ता पाता वितरण गरिएको क्वीक रेसक्यु टिम नेपालका अध्यक्ष विक्रम एक्तेनले जानकारी दिएका हुन ।
उनले बाढी तथा पहिरो पिडितहरुलाई क्वीक रेसक्यु टिमका साथै इसाई समाज कोशी प्रदेशले संयुक्त रुपमा चामल,दाल, तेल ,त्रिपाल , कम्बल सहित केहीलाई नगद समेत उपलव्ध गराएको समेत वताए ।

पिडितहरुलाई पहिलो चरणमा खाध्यान्न लगायतका सामाग्रीहरु उपलव्ध गराइएको र आगामी दिनमा आवास निर्माणका लागि समेत समन्वय र सहयोग गर्ने एक्तेनले जानकारी दिए ।

क्वीक रेसक्यु टिम नेपालले कोरानाकाल तथा बाढी पहिरो , आगलागी , गरिवीका कारण समस्यामा परेका विरामी असक्त लगायतलाई विगत देखि नै सहयोग गर्दै आएको छ ।
News Desk 0 response बुधबार, अशोज २९, २०८२
सम्बन्धित शीर्षकहरु
-
सफलताको आधार: निरन्तर सिकाइ र आत्मसुधार
बुधबार, साउन ६, २०८३ -
पैसाको मूल्य कि मानवीय मूल्यको पतन ? ..
मङ्लबार, साउन ५, २०८३ -
इटहरीमा ‘पापशाला’को सफल मञ्चन, कला र साहित्यप्रति बढ्यो आकर्षण
सोमवार, साउन ४, २०८३ -
बेलबारीमा ‘एक घर, एक सहभागिता’ अभियान सुरु ः इमानस्मृति टोलले थाल्यो बृहत् सरसफाइ
शनिबार, साउन २, २०८३
-
इटहरीमा ‘पापशाला’को सफल मञ्चन, कला र साहित्यप्रति बढ्यो आकर्षण
सोमवार, साउन ४, २०८३ -
बेलबारीमा ‘एक घर, एक सहभागिता’ अभियान सुरु ः इमानस्मृति टोलले थाल्यो बृहत् सरसफाइ
शनिबार, साउन २, २०८३ -
इटहरी बजारको सुरक्षामा नयाँ अध्याय, वडा प्रहरी कार्यालय उद्घाटन
शुक्रबार, साउन १, २०८३ -
हाइड्रोपोनिक खेतीबाट स्वरोजगारको बाटो देखाउँदै सन्तोष न्यौपाने
शुक्रबार, साउन १, २०८३
-
इटहरी बजारको सुरक्षामा नयाँ अध्याय, वडा प्रहरी कार्यालय उद्घाटन
शुक्रबार, साउन १, २०८३ -
पैसाको मूल्य कि मानवीय मूल्यको पतन ? ..
मङ्लबार, साउन ५, २०८३ -
बेलबारीमा ‘एक घर, एक सहभागिता’ अभियान सुरु ः इमानस्मृति टोलले थाल्यो बृहत् सरसफाइ
शनिबार, साउन २, २०८३ -
इटहरीमा ‘पापशाला’को सफल मञ्चन, कला र साहित्यप्रति बढ्यो आकर्षण
सोमवार, साउन ४, २०८३ -
सफलताको आधार: निरन्तर सिकाइ र आत्मसुधार
बुधबार, साउन ६, २०८३