• आज देशभर एक सयभन्दा कम कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप ९१ जनामा संक्रमण पुष्टि भएको हो ।२ हजार ६६२ जनाको पिसिआर गर्दा ६७ र ३ हजार ५५८ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ३६२ जना संक्रमित निको भएका छन् भने मृत्युको संख्या शून्य रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय ४७ रहेको छ ।

4565