• नेपालमा थप १ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको ६ हजार ४ सय ८६ पिसिआर परिक्षणका क्रममा ९४ जना ३ हजार २ सय २४ एन्टीजेन परिक्षणका क्रममा १७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु हुँदा ४ सय १५ संक्रमित निको भएका छन् ।

4565