• नेपालमा थप २ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ४ सय ५२ पिसिआर परिक्षणका क्रममा १ सय ५८ जना र ३ हजार १ सय ७६ एन्टीजेन परिक्षणका क्रममा १ सय १७ जनामा कोरोना पुष्टि भएको हो ।

    त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने थप ५ सय ५५ संक्रमित कोरोना मुक्त भएका छन् । हाल नेपालमा ९ हजार २ सय ८० सक्रिय संक्रमित रहेका छन् ।

4565