-
नेपालमा थप ३ सय ५० जनामा कारोना पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ५ सय ३८ पिसिआर परिक्षणका क्रममा १ सय ९८ जना र ३ हजार ५ सय ५८ एन्टीजेन परिक्षणका क्रममा १ सय ५२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय १७ जनाको मृत्यु भएको छ । त्यस्तै थप १ हजार २ सय ७२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५० हजार ५६ जना निको भएका छन् । हाल नेपालमा १३ हजार ३ सय ५७ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response शनिबार, फाल्गुन ७, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३