-
सरकारले फागुन १ गतेदेखि सबै नागरिकलाई बुस्टर मात्रा खोप दिने भएको छ । कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएर ६ महिना पुगेका १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर खोप दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले बुस्टरको रुपमा कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय गरेको जानकारी दिएको छ । २०७८ साल असोजसम्म लक्षित जनसंख्याको एक तिहाईलाई पूर्ण खोप लगाउने लक्ष्य हासिल भैसकेको र २०७९ साल बैशाख मसान्तसम्म लक्षित सबै नागरिकलाई पूर्ण खोप प्रदान गर्ने लक्ष्य निर्धारण गरिएको समेत मन्त्रालयले जानकारी दिएको छ ।
दिगो विकास लक्ष्य हासिन गर्न सरकार र विकास साझेदारको संयुक्त पहलमा स्वास्थ्य क्षेत्र रणनीतिक योजना तर्जुमा कार्य शुरु गरिएको र आगामी दुई महिनामा लागत अनुमान सहितको मस्यौदा तयार हुने समेत मन्त्रालयले जनाएको छ ।
News Desk 0 response शुक्रबार, माघ २८, २०७८
-
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३

इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३