-
नेपालमा थप १ हजार १ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर १७ हजार ४ सय ४७ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ६६ र ३ हजार ५ सय ४२ जनाको एन्टीजेन परिक्षण गर्दा ४ सय ६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालका कोरोना संक्रमित हुनेको कूल संख्या ११ लाख १२ हजार ९ सय ४२ पुगेको छ । त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु हुँदा थप २ हजार २ सय १५ संक्रमित निको भएका छन् । योसँगै हालसम्म नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ८ सय ७८ पुगेको छ भने कोरोना संक्रमित भएकामध्ये ९ लाख ३२ हजार ८ सय २२ जना निको भएका छन् । हाल नेपालमा २७ हजार ४ सय ४१ सक्रिय संक्रमित आइशालेशन र १ सय ९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response शुक्रबार, माघ २८, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३