-
कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले नेपालको कृषि उत्पादनमा वृद्धि भएको बताउनुभएको छ ।बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट पशुपंक्षीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्ने कार्यक्रममा बोल्दै कृषिमन्त्री अर्यालले कृषि उत्पादनमा वृद्धि भएको बताउनुभएको हो । परम्परागत कृषि प्रणालीहरु परिवर्तन हुँदै व्यवसायिकतातर्फ उन्मुख भएको बताउनुभयो ।
निकट भविष्यमा दुध र माछामा पनि आत्मनिर्भर भएको घोषणा गरिने पनि बताउनुभयो । आगामी पाँच वर्षमा कृषि र पशुपंक्षीको क्षेत्रमा निर्यात गर्ने गरी पञ्चवर्षिय योजना बनाउने पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘अब आउने आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा हामीले अबको पाँच वर्षमा कृषि र पशुपंक्षी क्षेत्रका सबै क्षेत्रमा हामी आत्मनिर्भर बन्ने मात्रै होईन ठुलो संख्यामा निर्यात गर्नेगरी, हाम्रो उत्पादनलाई बढाउने गरी हामी पञ्चवर्षिय योजना बनाउँदैछौँ ।’
मन्त्री अर्यालले आगामी आर्थिक वर्षदेखि विद्यालय तहदेखि नै विद्यार्थीहरुलाई कृषिमा आर्कषित गर्ने उद्देश्यका साथ विद्यालयहरुमा कृषि प्रयोगशाला निर्माण गर्ने पनि बताउनुभयो ।
मन्त्रालयले कृषिको क्षेत्रमा चलाएका विभिन्न कार्यक्रमहरुको पुनरावलोकन गरिने पनि मन्त्री अर्यालले बताउनुभयो । आगामी दिनमा परम्परावादी र खुद्रे खालका कार्यक्रमहरु नराखी उत्पादन बढाउने खालका कार्यक्रम राखिने पनि बताउनुभयो ।
News Desk 0 response बिहिबार, चैत्र १२, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेसको राजनीतिसँगै पत्रकारिता र सामाजिक सेवामा सक्रिय बाबुराम सुवेदी
सोमवार, अशोज १२, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३

शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३