-
विगत केहि महिना देखि बर्दियामा आतंक मच्चाईरहेका २ वटा बाघ नियन्त्रणमा आएकाछन्।वुधवार गेरुवा गाँउपालिका र विहिवार मधुवन नगरपालिका ३ खाता जैवीक मार्गको गौरी सामुदायीक वन बाट भालेबाघ डाट(बेहोस) गरि नियन्त्रणमा लिईएको बर्दिया राष्ट्रिय निकुञ्ले जानकारी गराएको छ ।
गेरुवा गाँउपालिकामा नियन्त्रणमा लिईएको बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जको उद्धार केन्द्रमा राखिएको छ ।आज मधुवनमा नियन्त्रणमा लिईएको बाघलाई बाँके राष्ट्रिय निकुञ्जको उद्धार केन्द्रमा पठाईएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णु प्रसाद श्रेष्ठले जानकारी गराएका छन्।बर्दिया राष्ट्रिय निकुञ्ज,वन,प्रकृति संरक्षण कोषका कर्मचारी,नेपालीसेना र चितवन बाट आएको डाट बिशेषज्ञको टनेलीको संयुक्त प्रयासमा सफलता पुर्वक नियन्त्रण अभियानको २ दिनमानै २ वटा बाघनियन्त्रणमा लिन सफल भएको हो। यस आर्थिक बर्षमा मात्रै बर्दियामा जंगली बाघको आक्रमणमा परि ९ जनाले ज्यान गुमाई सकेका छन् भने कैयौ घरपालुवा जनावरलाई बाघले मारेको छ।
अन्य बाघको गतिविधी अनुगमनका लागि संवेदनशी क्षेत्रमा क्यामेरा जडान गरि मनीटरिङ् गरिने निकुञ्जले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा २ वटा बाघ राख्न सकिने उद्धार केन्द्र भएकाले मधुवनमा नियंन्त्रण गरिएको बाघलाई बाँके पठाईएको जनाईएको छ । बर्दियाको उद्धार केन्द्रमा २ वटा बाघ रहेका छन् ।
News Desk 0 response बिहिबार, चैत्र ५, २०७७
-
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३

इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३