-
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर २३ बस्ने १४ वषिर्य साहिद हुसेनको हत्यामा संग्लगन रहेका ३ जना अभियुक्त पक्राउ परेका छन् ।सोहि वडाका २५ वर्षिय कियामुदिन मंसुरी, अमर मिया हुसैन हजाम र आबेदिन मिया असारी रहेको प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले बताएका छन् । हत्यामा प्रयोग गरिएको खुकुरी समेत फेला पारेको अभियुक्तहरुले हत्या गरेको स्वाीकरेको शाहीले बताए ।
सो बालक फागुन ११ गते देखि हराएको निजका अभिभावकले फागुन १३ गते जिल्ला प्रहरी कार्यलयमा खोजतलाश गरि पाउ भनि निवेदन दिएको प्रहरीले जनाएको छ । प्रहरीले हुलिया सहितको देश भरिको प्रहरी युनिटमा खवर गरेको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरिक्षक गौतम मिश्रको नेतृत्वमा अनुसन्धान टोली खटाई मेनुअल र प्राविधिक रुपमा अनुसन्धान गरिएको थियो । अनुसन्धानको क्रममा ५० जना भन्दा बढिसँग सोधपुछ समेत गरिएको थियो ।परिवारीक तथा जग्गा सबन्धि विवादको रिसइवी, आपस विवाद, प्रमे संबन्धको कारणले हत्या गरिएको प्रहरी उपरिक्षक शाहीले जानकारी गराएका छन् ।
News Desk 0 response बुधबार, चैत्र ४, २०७७
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२