-
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी गाउँपालिकामा सवारी एकआपसमा ठोक्किएपछि आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका–१ लोकहीको खुनिया पुल नजिक ट्रक र बस ठोक्किँदा चालकसहित चार जनाको मृत्यु भएको हो । मृतक र घाइतेको परिचय खुल्न बाँकी छ ।
काकडभित्ताबाट काठमाडौँ आउँदै गरेको ना ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पूर्व जाँदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक एकआफसमा ठोक्किँदा आगलागी भएको थियो । घटनामा दर्जनभन्दा बढी यात्रु घाइते भएका छन । सामान्यको इनरुवा र गम्भीर अवस्थाका घाइतेहरुको विराटनगरमा उपचार भैरहेको छ ।
News Desk 0 response शनिबार, माघ २२, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता शपनबार देखि सुरु हुदै
शुक्रबार, माघ ९, २०८२ -
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२ -
इटहरीमा ‘नदीशको लयमा हिउँद’ एकल कविता वाचन सम्पन्न
सोमवार, माघ ५, २०८२
-
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२ -
विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन
शुक्रबार, माघ २, २०८२
-
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२ -
इटहरीमा दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता शपनबार देखि सुरु हुदै
शुक्रबार, माघ ९, २०८२