-
पेट्रोलियम पदार्थको मूल्यवृद्धि र एमसीसीको विरोधमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले मशाल जुलुस निकालेका छ । अनेरास्ववियुले काठमाडौंको शंकरदेव क्याम्पसबाट मशाल जुलुस निकालेका थिए । सो क्रममा प्रहरीले हस्तक्षेप गरेर मशाल निभाएको थियो ।
प्रर्दशनका क्रममा बिद्यार्थीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर, महङ्गी नियन्त्रण गर, एमसीसी खारेज गरे लगाएका नारा लगाएका थिए । प्रदर्शनपछि आयोजित कोणसभामा अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जनतालाई कर थपेर सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि उच्च बनाएको आरोप लगाए ।
करको मूल्य बढाएर जनताको जीवनयापन थप कष्टकर भएको भन्दै उनले जनताको चूलो निभाएर बालुवाटार हास्न नसक्ने बताए । उनले निगमभित्रको बेतिथी अन्त्य गर्नुपर्ने उल्लेख गरे । त्यस्तै उनले एमसीसी मुलुकको हित बिपरित रहेकाले यसलाई पारित गर्न नहुने जिकिर गरे ।
उनीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । यता नेकपा एकीकृत समाजवादीले पनि एमसीसीलाई यथावस्थामा अघि बढाउन नहुने बताउदै आएको छ ।
News Desk 0 response शनिबार, माघ २२, २०७८
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
कलेज स्तरीय विजनेश आईडिया प्रतियोगिता सम्पन्न,इटहरी इन्टरनेशनल कलेजका विद्यार्थीहरु प्रथम
शुक्रबार, जेष्ठ ३०, २०८२ -
प्रगति महिला समाजद्धारा आयोजित ७८ दिने ढाका कपडा बुनाई तालिम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
विश्वआदर्श कलेजद्धारा विद्र्यािर्थीहरु लक्षित २ दिने साइबर कनेक्ट तेस्रो कार्यक्रम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
सरकारले सुन र हिराको गहनामा लगाएको कर विरुद्धमा इटहरीमा विराध
बिहिबार, जेष्ठ २९, २०८२