-
चीनमा आजदेखि शीतकालीन ओलम्पिक सुरु हुँदैछ । राजधानी बेइजिङमा भब्य कार्यक्रमविच आज राती ओलम्पिकको उदघाट्न हुँदैछ । ओलम्पिकको उदघाटन समारोहमामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका नेता सहभागी हुने बताइएको छ । अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडा, भारत लगायतक केही देशले कुटनीतिक बहिस्कार गरेका छन ।
मुुसलमानहरूले मानवअधिकार उल्लंघन गरेको आरोप लगाउँदै अमेरिका नेतृत्वको पश्चिमा राष्ट्रहरुले कूटनीतिक बहिष्कारको घोषणा गरेका हुन् । पश्चिमा राष्ट्रले ओलम्पिकमा खेलाडीहरू भने पठाएका छन् । ओलम्पिकमा ९० देशका करिब ३ हजार खेलाडीहरुले सहभागिता जनाउनेछन् । कोरोना महामारीकाबीच विशेष सावधानी अपनाएर ओलम्पिक आयोजना गरिएको हो ।
सन् २ हजार ८ मा ग्रीष्मकालीन ओलम्पिक आयोजना गरेको बेइजिङले १४ वर्षको अन्तरालमै शीतकालीन ओलम्पिक पनि आयोजना गरेर कीर्तिमान बनाएको छ । प्रतियोगिता फेब्रुअरी २० तारिखसम्म सञ्चालन हुनेछ । बेइजिङ ओलम्पिकमा नेपालले भने सहभागिता जनाएको छैन । पहिलो पटक सन् १९ सय २४ मा फ्रान्सको चेमोनिक्स सहरमा शीतकालीन ओलम्पिक भएको थियो । त्यसपछि दोस्रो विश्वयुद्धबाहेक हरेक चार बर्षमा प्रतियोगिता हुँदै आएको छ ।
News Desk 0 response शुक्रबार, माघ २१, २०७८
सम्बन्धित शीर्षकहरु
-
विद्यार्थीको सांस्कृतिक प्रस्तुतीसँगै सी वी आवासीय विद्यालयको वार्षिकोत्सव सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२

नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२
-
नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२