-
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । बिहीबार अनेरास्ववियुकी अध्यक्ष सुजिता बराल नेतृत्वको टोलीले प्रदर्शनसहित बालुवाटार पुगेर स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारको ध्यानाकर्षण गराएको हो ।
निर्वाचन आयोगले निर्वाचन गर्न गरेको आह्वान पत्रसमेत संलग्न गरेर अनेरास्ववियूले स्थानीय तहको निर्वाचन गर्न ध्यानाकर्षण पत्र बुझाएको हो ।आयोगले दिएको मितिमा नै निर्वाचन गरेर स्थानीय तहमा हुन सक्ने जटिलतालाई रोक्नुपर्ने अनेरास्ववियुको भनाइ छ ।
News Desk 0 response बिहिबार, माघ २०, २०७८
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२

धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
कलेज स्तरीय विजनेश आईडिया प्रतियोगिता सम्पन्न,इटहरी इन्टरनेशनल कलेजका विद्यार्थीहरु प्रथम
शुक्रबार, जेष्ठ ३०, २०८२ -
प्रगति महिला समाजद्धारा आयोजित ७८ दिने ढाका कपडा बुनाई तालिम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
विश्वआदर्श कलेजद्धारा विद्र्यािर्थीहरु लक्षित २ दिने साइबर कनेक्ट तेस्रो कार्यक्रम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२