-
बाँकेको डुडुवा गाउँपालिकाका प्रमुखले ऐलानी जग्गामा आफ्ना नजिकका मान्छेलाईं बसोबासका लागि दिए पछि विवाद उत्पन्न भएको छ । सरकारी जग्गाको संरक्षण गरी व्यवस्थापन गर्नुपर्नेमा गाउँपालिका प्रमुख नै जग्गा हडप्न लागेको आरोप लागेको छ ।
बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ कालाबन्जरमा ऐलानी जग्गामा गिद्धेनजर परेपछि अहिले २ विगाहा जग्गामा भूमिहीन तथा सुकुम्बासीका नामबाट कब्जा भएको छ । डुडुवा गाउँपालिकाले अस्थायी प्रबन्ध भन्दै प्रमुखका निकट व्यक्तिलाइ बसोबास गर्न दिएपछि विवाद उत्पन्न भएको हो । सरकारीस्तरबाट ऐलानी जग्गाको खोजी गरी संरक्षण गर्नुपर्नेमा अस्थायी व्यवस्थापनका नाममा जमिन भएका र अन्य मानिसहरुलाई उपभोग गर्न दिएर सरकारी सम्पतीको दुरुपयोग भएको स्थानीयले आरोप लगाएका छन् । ऐलानी जग्गामा व्यक्तिहरु आएर कब्जा गर्न थालेपछि स्थानीय चिन्तित बनेका छन् ।
डुडुवा गाउँपालिका प्रमुख नरेन्द्रकुमार चौधरीले अस्थायी प्रबन्धका लागि छरिरएर रहेका मानिसलाई केही समयका लागि बस्न दिएको बताए पनि सोही गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष मोहनराम मिश्र भने सरकारी जग्गा कसैको आदेशमा भूमिहीन सुकुम्बासीका नाममा कब्जा हुनु दुर्भाग्य भएको बताउँछन् । उनले जमिन कब्जा हुन थालेपछि आफुहरुले स्थानीय प्रशासन र प्रहरीमा जानकारी दिए पनि सुनुवाई नभएको गुनासो गरे ।
संरक्षण गर्ने निकाय नै यसरी विवादमा आएर ऐलानी जग्गामा व्यवस्थापनका नाममा कब्जा गर्न लगाएपछि यस्ता सरकारी सम्पत्ती कसले संरक्षण गर्ने डुडुवाका सचेत नागरिकले प्रश्न गरिरहेका छन् ।
News Desk 0 response बुधबार, माघ १९, २०७८
सम्बन्धित शीर्षकहरु
-
जन्मदिनलाई अर्थपूर्ण बनाउँदै समाजसेवी रामु राईद्वारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
मङ्लबार, मंसिर २३, २०८२ -
प्याब्सन स्पोटर्स मिट–२०८२ मंसिर २२ गते देखि २९ गते सम्म सञ्चालन हुने
मङ्लबार, मंसिर २३, २०८२ -
३८औँ अधिवेशन सम्पन्न मिसन पराजुलीको अध्यक्षतामा इटहरी जेसिजको नयाँ नेतृत्व चयन
सोमवार, मंसिर २२, २०८२ -
इटहरीमा २५ दिने निःशुल्क बारिष्टा तालिम सम्पन्न, ३५ युवालाई प्रमाणपत्र वितरण
सोमवार, मंसिर २२, २०८२ -
इटहरीमा ‘ग्राण्ड युरोप एड्मिसन डे’ शैक्षिक मेला हुँदै, २० भन्दा बढी विश्वविद्यालयको सहभागिता
बुधबार, मंसिर १७, २०८२

मङ्लबार, मंसिर २३, २०८२