• कैलालीको धनगढीमा आगामी फागुन १९ गते देखि २८ गते सम्म मुख्यमन्त्री अन्र्तराष्टिय सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियाेिगताको आयोजना हुने भएको छ । सुदुरपश्चिम–११ स्पोट्स क्लब धनगढी आयोजनामा हुने फुटबल प्रतियोगीताको मुख्य प्रर्बदक सुदुरपश्चिम खेलकुद परिषद रहको छ ।

    प्रतियोगितामा बिजेताले २१ लाख पुरस्कार पाउने छ भने उप बिजेताले १० लाख पाउने छ ।धनगढी रंगशालामा हुने प्रतियोगितामा बिदेशी खेलाडी सहित १० टिमको सहभागीता रहने छ । प्रतियोगितामा करिब १ करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ ।

4565