-
बाँकेको नेपालगञ्जमा आज मध्यरातिबाट एक साता लकडाउन हुने भएको छ । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र लकडाउन गर्ने निर्णय गरिएको हो । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार नेपालगञ्जमा आज मध्यरातिदेखि वैशाख १५ गते मध्यरातिसम्म लकडाउन हुने छ । बाँकेमा कोरोना संक्रमण तिव्र रुपमा बढ्न थालेपछि र अस्पतालहरु विरामीले भरिन थालेपछि लकडाउन गरिएको हो ।
लकडाउन अवधिभरका लागि अत्यावश्यक बाहेकका सबै प्रकारका सेवा सञ्चालनमा रोक लगाईएको छ । नेपालगञ्जमा अत्यावश्यक बाहेकका काममा हिँड्डुल गर्नमा समेत निषेध गरिएको छ । यसअघि मंगलवार दैनिक ठूलो संख्यामा कोरोना संक्रमित बढ्दै गएको भन्दै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जिल्लाभर एक हप्ता लकडाउन गर्न केन्द्रमा सिफारिस गरेको थियो ।
News Desk 0 response बुधबार, बैशाख ८, २०७८
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३