-
पूर्वी नवलपरासीको दाउन्नेमा शनिबार साँझ भएको यात्रु बहाक बस दुर्घटनामा परि ३१ जना घाईते भएका छन् । ५ जनाको अवस्था गम्भिर रहेको छ ।जिल्ला प्रहरी कार्यालय नवलपरासीका पूर्वका डिएसपी दीलिपकुमार गिरीले दिनुभएको जानकारी अनुसार पूर्वपश्चिम राजमार्ग अन्र्तगत बिनयी त्रिवेणी गाउँपालिका दुई स्थित दाउन्नेमा यात्रु बहाक बस अयिन्त्रित हुन पुग्दा सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको हो । बुटवलबाट नारायणगढतर्फ आउदै गरेको ना ५ ख ७००० नम्बर बस दाउन्ने बजार देखि ५० मिटर पूर्व सडकबाट भिरमा खसेको गिरीले जानकारी दिनुभयो ।
घटना स्थलमा जिल्ला प्रहरी कार्यालयका एसपी प्रकाश मल्ल सहितको टोलि, दाउन्ने प्रहरी चौकी र इलाका प्रहरी कार्यालय दुम्कीबासको टोलिले केहिबेर अघि मात्रै उद्दार गरेको उहाँले जानकारी दिनुभयो । गम्भिर घाईतेलाई भरतपुर पठाईएको छ भने , अन्यको जिल्ला अस्पताल मध्यविन्दुमा उपचार भईरहेको छ ।शनिबार साँझ करीब ६ बजेतिर दुर्घटना भएको हो । दाउन्नेको सडक जीर्ण भएका कारण उद्धारमा केहि कठिनाई भएको जनाईएको छ ।
News Desk 0 response शनिबार, बैशाख ४, २०७८
सम्बन्धित शीर्षकहरु
-
महिला पत्रकारको क्षमता र नेतृत्व विकासका लागि इटहरीमा मल्टिमिडिया तालिम सम्पन्न
आइतवार, माघ २५, २०८२ -
बोली, व्यवहार र नियत : मतदाताले बुझ्नैपर्ने राजनीति
आइतवार, माघ २५, २०८२ -
मोरङ कारागारमा कडाइ सुरु, नयाँ इन्चार्जको पहिलो दिनमै ठूलो परिमाणमा लागुऔषध बरामद
शुक्रबार, माघ २३, २०८२

शुक्रबार, माघ २३, २०८२ -
बोली, व्यवहार र नियत : मतदाताले बुझ्नैपर्ने राजनीति
आइतवार, माघ २५, २०८२ -
महिला पत्रकारको क्षमता र नेतृत्व विकासका लागि इटहरीमा मल्टिमिडिया तालिम सम्पन्न
आइतवार, माघ २५, २०८२