-
एक अर्कामाथि हिलो छ्याप्ने पर्व, सुन्दा अचम्म लाग्ला । तर नयाँ वर्षको दोस्रो दिन मिथिलाञ्चलमा एक अर्कामाथि हिलो छ्यापेर जुडशितल मनाइएको छ ।
बैशाख २ गते मिथिलाञ्चलमा जुडशितल पर्वका रुपमा मनाइने गरिएको छ । एक अर्कामाथि हिलो छ्यापेर मनाइने यो पर्वको उत्साह जनकपुरधाममा मात्रै नभई पुरै प्रदेश २ मै रहेको छ । परम्परा देखि चलिआएको यो पर्वले आपसी भाइचारा बढाउने संस्कृतिविद् एवं मधेशी आयोगका अध्यक्ष विजय दत्त बताउछन ।
फागु पर्वमा एक अर्कालाई रंग अबीर लगाए झैं जुडशितलमा एकअर्कामाथि हिलो छ्यापने गरिन्छ । विगतका वर्षमा जनकपसुरधाममा जुडशितलका लागि विशेष तयारी गरिएको भएपनि यसवर्ष कोरोना संक्रमणको त्रासका कारण अधिकाँशले पर्वलाई घर मै सीमित गरेका छन ।
विगतका वर्षमा जनकपुरका विभिन्न युवा कमिटीले हिलो माटो खेल्नका लागी विशेष कार्यक्रमको आयोजना नै गर्ने गरेका थिए । सेभ हिस्टोरिकल जनकपुरका अध्यक्ष राजकुमार महासेठले मैथिली संस्कृति र परम्परा जोगाउन आफूहरु हिलो माटो खेललाई प्रत्येक वर्ष उत्सवको रुपमा लिने गरेको बताए ।
शहरी क्षेत्रमा जुडशितल वा होली पर्वको उत्साह कम देखिएपनि ग्रामिण क्षेत्रमा भने यो पर्व धुमधामका साथ मनाइएको छ ।
News Desk 0 response बिहिबार, बैशाख २, २०७८
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३