-
नेपालमा बिहीबार थप ५ सय ३४ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ५ सय ८८ पिसिआर परिक्षणका क्रममा ४ सय ९० र ५६४ वटा एन्टीजेन परिक्षणका क्रममा ४४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८२ हजार ५४ पुगेको छ । त्यस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या तीन हजार ६६ पुगेको छ ।
गत २४ घण्टामा १ सय ५७ जना कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कूल संख्या दुई लाख ७४ हजार ६०४ पुगेको छ । हाल देशभर ४ हजार ३ सय ८४ जना आइशोलेशन र ६८ जना क्वारेन्टाइनमा रहेका छन् । हालसम्म कोराना संक्रमण पहिचानका लागि २३ लाख २९ हजार ५४७ वटा नमुना पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response बिहिबार, बैशाख २, २०७८
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३