-
नेपालमा शुक्रबार थप २८८ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको चार हजार ७१ पिसिआर परिक्षणका क्रममा थप २८८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार ३८८ पुगेको छ ।
त्यस्तै थप १२७ संक्रमित निको भएका छन् भने हालसम्म नेपालमा दुई लाख ७३ हजार ७३५ जना कोरोनामुक्त भएका छन् । गत २४ घण्टामा कुनै कोरोना संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ, नेपालमा तीन हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमााएका छन् ।
हाल २६ सय १५ जना आइशोलेशन र ८४ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालस्म्म २३ लाख ६ हजार २४४ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जानकारी गराएको छ ।
News Desk 0 response शुक्रबार, चैत्र २७, २०७७
सम्बन्धित शीर्षकहरु
-
महिला पत्रकारको क्षमता र नेतृत्व विकासका लागि इटहरीमा मल्टिमिडिया तालिम सम्पन्न
आइतवार, माघ २५, २०८२ -
बोली, व्यवहार र नियत : मतदाताले बुझ्नैपर्ने राजनीति
आइतवार, माघ २५, २०८२ -
मोरङ कारागारमा कडाइ सुरु, नयाँ इन्चार्जको पहिलो दिनमै ठूलो परिमाणमा लागुऔषध बरामद
शुक्रबार, माघ २३, २०८२

शुक्रबार, माघ २३, २०८२ -
बोली, व्यवहार र नियत : मतदाताले बुझ्नैपर्ने राजनीति
आइतवार, माघ २५, २०८२ -
महिला पत्रकारको क्षमता र नेतृत्व विकासका लागि इटहरीमा मल्टिमिडिया तालिम सम्पन्न
आइतवार, माघ २५, २०८२