-
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले व्यक्तिगत स्वार्थलाई संस्थाभित्र प्रयोग गर्न खोजे कारवाही गर्ने चेतावनी दिनुभएको छ ।नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको दोस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले व्यक्तिगत स्वार्थका लागि कम्पनीलाई हानी गर्ने काम स्वीकार्य नहुने भन्दै संस्थाभित्र बसेर नीजि चलखेल गर्र्न खोजे कारवाही गर्ने चेतावनी दिनुभएको हो । उहाले टेलिकम भित्र पार्टीगत रुपमा सङ्गठन निर्माण नगर्न आग्रह पनि गर्नुभयो । मन्त्री गुरुङले टेलिकमको सञ्चालक समितिले रणनीतिक व्यवस्थापन पार्टनर ल्याउने निर्णय गरिसकेको जानकारी दिनुभयो ।
कार्यक्रममा बिभिन्न कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
News Desk 0 response शुक्रबार, चैत्र २७, २०७७
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३