-
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना महामारीबाट आतंकित हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।मंगलबार काठमाडौंमा ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ को उद्घाटन गर्दै मन्त्री त्रिपाठीले कोरोनाका कारण आतंकित हुनुपर्ने अवस्था नरहेको भन्दै नकारात्म सूचनाबाट भ्रममा नआउन आग्रह गर्नुभयो ।
उहाले आतंकित हुनुभनेको कोरोना संक्रमणलाई बढावा दिनु भएको बताउनुभयो । उहाले बाहिर चर्चा चलेजस्तो लकडाउनमा जाने कुनै संभावना नै नरहेको स्पष्ट पार्नुभयो । उहाले कोरोना नियन्त्रणका लागि प्रभावकारी कदमहरु चाल्न तयार रहेको र सवै आवश्यक पूर्वाधारको तयारी भइरहेको जानकारी दिनुभयो । उहाले स्वास्थ्य र शिक्षालाई सरकारले व्यवसायको रुपमा नलिएको बताउनुभयो ।
बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै सीमा नाकामा चेकजाँच गर्ने, आवश्यक क्वारेन्टाइन र आइशोलेशन निर्माणमा सरकार जुटेको धारणा राख्नुभयो । उहाले अनुमानको भरमा कोरोना सम्बन्धी समाचार नलेख्न आग्रह पनि गर्नुभयो ।मन्त्री त्रिपाठीले चीन सरकारबाट अनुदानमा उपलब्ध कोरोना खोप लगाउने अभियान बुधबारदेखि सुरु हुने पनि बताउनुभयो ।
News Desk 0 response मङ्लबार, चैत्र २४, २०७७
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३