-
प्रतिनिधिसभा विघटन विरुद्ध विवेकशील साझा पार्टीले फूलमाला सहित प्रदर्शन गरेको छ । सोमबार विवेकशील पार्टीले माइतीघर मण्डलामा फूलमाला सहित प्रदर्शन गरेको हो । नेपालको राष्ट्रिय गानमा भने झैँ सैयौं थुङ्गा फूलका माला स्वरूप रहेका नेपालीहरूमा निहित सार्वभौमसत्ताको उपयोग गर्दै जारी गरिएको संविधानलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कुल्चेको भन्दै आफुहरुले प्रर्दशन गरेको विवेकशील पार्टीले जनाएको छ ।
उनले ठूलापार्टीहरुले आन्दोलनमा मानिसहरुलाई किनेर ल्याउनु भनेको मानव तस्करी भएको आरोप लगाए । श्रेष्ठले संख्या भन्दा विचारमा राजनीतिक पार्टीहरुले बढावा दिनुपर्ने भन्दै पैसाको लोभ नदेखाउन आग्रह गरे ।
News Desk 0 response सोमवार, फाल्गुन १०, २०७७
-
मोरङ कारागारमा कडाइ सुरु, नयाँ इन्चार्जको पहिलो दिनमै ठूलो परिमाणमा लागुऔषध बरामद
शुक्रबार, माघ २३, २०८२ -
भीड, लोकप्रियता र चुनावी यथार्थ : कनैया कुमारदेखि नेपालसम्म
सोमवार, माघ १९, २०८२
-
मोरङ कारागारमा कडाइ सुरु, नयाँ इन्चार्जको पहिलो दिनमै ठूलो परिमाणमा लागुऔषध बरामद
शुक्रबार, माघ २३, २०८२
-
भीड, लोकप्रियता र चुनावी यथार्थ : कनैया कुमारदेखि नेपालसम्म
सोमवार, माघ १९, २०८२ -
मोरङ कारागारमा कडाइ सुरु, नयाँ इन्चार्जको पहिलो दिनमै ठूलो परिमाणमा लागुऔषध बरामद
शुक्रबार, माघ २३, २०८२